Uncategorized « Khabarhub

गैरकानुनी आर्जनविरुद्ध आक्रामक कारबाही थालिँदै, २ सय उजुरीको पोको खोलिने

काठमाडौं-। राज्यलाई ठगी गर्दै अवैधानिक रूपमा अकुत सम्पत्ति कमाएकामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । पछिल्लो समय केही सुस्ताएको विभागले विभिन्न क्षेत्रका २ सयवटा उजुरीमाथि एकैपटक छानबिन तथा अनुसन्धान थालेको राजधानी दैनिकमा खबर छ । गैरकानुनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानुनी स्रोतबाट प्राप्त भएको देखाउने र त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने प्रवृत्तिसमेत…