Uncategorized « Khabarhub

टिपरले स्कुटरलाई ठक्कर दिँदा छोरीको मृत्यु, बुवा घाइते

रुपन्देही– बुटवल पाखापानीमा बिहीवार भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ तामनगरका २० वर्षीया पुष्पा भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार भोजप्रसाद पाण्डेले जानकारी दिए । दुर्घटनामा परी पुष्पाका बुबा ४७ वर्षीय घनश्याम भण्डारी घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुटवलबाट पश्चिमतर्फ…