Uncategorized Archives | Page 260 of 294 | Khabarhub Khabarhub

सार्वजनिक जग्गा दाबी गर्दै अदालतमा ५५० मुद्दा, कसरी हुन्छ व्यक्तिका नाममा ?

काठमाडौं– आजका नयाँ पत्रिका दैनिकले सार्वजनिक जग्गा दाबी गर्दै अदालतमा पाँच सय ५० मुद्दा शीर्षकमा समाचार छापेको छ । सर्वोच्च अदालतमा चार सय, उच्च र जिल्ला अदालतमा डेढ सय मुद्दा विचाराधीन रहेको समाचारमा उल्लेख छ । पत्रिकाले प्रधानन्यायाधीशकै आदेशमा सार्वजनिक जग्गा व्यक्तिको नाममा शीर्षकमा पनि समाचार छापेको छ । सर्वोच्चमा आएका सार्वजनिक जग्गासम्बन्धी मुद्दामा प्रधानन्यायाधीशकै…