Uncategorized « Khabarhub

सरकार र मानवअधिकार आयोगको चर्काचर्की, विधेयक हुबहु पारित भए देशकै प्रतिष्ठा गुम्ने !

काठमाडौं–राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्षेत्र र अधिकार संकुचित पार्ने गरी ल्याइएको विधेयक मस्यौदाबारे मंगलबार संसदीय समितिमा विभागीय मन्त्री र आयोगका अध्यक्षबीच चर्काचर्की बहस भएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले प्रस्तावित विधेयकप्रति असन्तुष्टि प्रकट गर्दागर्दै पनि कानूनमन्त्री भानुभक्त ढकालले प्रस्तावित विधेयकलाई अघि बढाउने जानकारी कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा दिएको कान्तिपुर दैनिकमा खबर छ ।…