Uncategorized Archives | Page 261 of 291 | Khabarhub Khabarhub

आयोगको लापरबाही : १९ करोडको मतदाता शिक्षा सामग्री खेर

काठमाडौं– २०७५ चैत २९ गते शुक्रबार ।  आजको नयाँ पत्रिकाले गत वर्ष भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा चुनावमा राज्यकोषको चरम दुरुपयोग भएको पाइएको समाचार मुख्य समाचारका रुपमा छापेको छ। चुनाव गराउँदा निर्वाचन आयोगले राज्यकोषबाट करोडौं फजुल खर्च गरेको महालेखाले औल्याएको छ । मतपत्र छपाइ, भत्ता, मतदाता शिक्षा लगायतमा ठूलो आर्थिक अनियमितता देखिएको समाचारमा…