Live on
Your Voice, Your Power
काठमाडौं–बारा र पर्साका हुरीपीडित यति बेला उद्धार र राहतको पर्खाइमा छन् । तर आहतलाई राहत दिनुको साटो प्रधानमन्त्रीदेखि प्रमुख दलका शीर्ष नेता बारा र पर्साको स्थलगत भ्रमणमै व्यस्त छन् । प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुको निरीक्षण प्रतिस्पर्धाले राहत र उद्धार असहज बनाएको नागरिक दैनिकमा खबर छ । पहिलो चरणको उद्धार र राहतको काम सकिन नपाउँदै प्रधानमन्त्रीदेखि शीर्ष…