Live on
Your Voice, Your Power
काठमाडौं–आइतबार(आज) देखि तीन दिन हावाहुरी र मेघ गर्जसहितको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौषमी आकलन गर्दै आएको महाशाखाले गरेको तीन दिनको मौसम पूर्वानुमान यस्तो छ– चैत्र २४ गते (आइतबार) दिउँसोः देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।…