Uncategorized « Khabarhub

२९८ ग्राहकलाई विद्युतको ‘डेडिकेटेड लाइन’!

काठमाडौं- लोडसेडिङ पूर्ण रुपमा अन्त्य भइसक्दा पनि अझै देशभरका विभिन्न औद्योगिक, व्यापारिक तथा गैर व्यापारिक गरी २९८ ग्राहकले विद्युत् प्राधिकरणबाट २४ सै घण्टा विद्युत् आपूर्ति भइरहने डेडिकेटेड लाइन लिइरहेका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको विद्युत प्रणालीमा निरन्तर विद्युत आपूर्ति हुने डेडिकेटेड फिड २३१ र एक सबस्टेशनबाट अर्को सवस्टेशन जोड्ने अर्थात ट्रंक लाइन लिने ग्राहकको…