Live on
Your Voice, Your Power
काठमाडौं – भारतले बाँध खोलिदिएका कारण बंगलादेशमा बाढी आएको भन्ने मिथ्या सूचना अहिले पनि सामाजिक सञ्जालमा प्रवाह भइरहेको छ । यस्ता मिथ्या सूचना प्रवाह गर्नमा बंगलादेशमा सक्रिय हिफाजत ए इस्लाम र जमात ए इस्लामीजस्ता संगठनको हात रहेको पाइएको छ । आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न ती संगठनले आफ्ना कार्यकर्ता परिचालन गरी पुराना भिडियो र फोटो…