Live on
Your Voice, Your Power
काठमाडौं–बोक्सीको आरोपमा राजधानीमै एक महिलामाथि निर्घात रुपमा कुटपिट भएको घटना सार्वजनिक भएको राजधानी दैनिकमा खबर छ । आफूलाई बोक्सीको आरोपमा यातना दिएको भन्दै दोलखा स्थायी घर भई भीमसेनस्थान बस्ने रश्मी उपरकोटीले प्रहरीमा उजुरी गरेपछि राजधानीमै बोक्सी आरोपमा महिलामाथि कुटपिट भएको घटना बाहिरिएको हो । त्यस्तै सार्वजनिक जग्गामा बक्रदृष्टि, अतिक्रमण बढेको बढ्यै खोजीमा निष्क्रियता शीर्षकको समाचारमा…