Live on
Your Voice, Your Power
एजेन्सी- फ्रान्समा आप्रवासीले भरिएको डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु भएको छ । कयौं मानिसहरू घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ । पोतेल नजिक रहेको समुद्रमा सो डुङ्गा पल्टिएको हो । फ्रान्सेली कोस्टगार्डले ५३ जनालाई सुरक्षित उद्धार गरिएको जानकारी दिएको छ । कोस्टगार्डले मृतक र घाइतेहरूको सङ्ख्या बढ्न सक्ने पनि जनाएको छ । उद्धार गरिएकामध्ये कयौं…