Live on
Your Voice, Your Power
काठमाडौं– मंगलबार (आज) प्रकाशन भएको दैनिक नागरिक विभिन्न समाचार प्रकाशन गरेको छ । नागरिक दैनिकले पहिलो पृष्ठमा पदाधिकारी नआउँदै महिला आयोगमा पाँच नयाँ गाडी, अभिव्यक्तिमा अंकुश लगाउँदै विज्ञापन विधेयक, भेनेजुएलाकै पक्षमा नेकपा, नाममा अल्झिएको राजनीति शीर्षकका समाचारलाई प्रकाशन गरेको छ । नागरिक दैनिकका अनुसार पदाधिकारी नआउँदै महिला आयोगमा पाँच नयाँ गाडी खरिद भएको छ ।…