Uncategorized Archives | Page 32 of 268 | Khabarhub Khabarhub

सात सय घरमा ‘एक घर एक धारा’

बलेवा- खानेपानीको चरम समस्या रहेको दगातुम्डाँडामा खानेपानीको पहुँच पुर्‍याइने भएको छ । यसका लागि बडिगाड गाउँपालिका–२ दगातुम्डाँडामा ‘एक घर एक धारा’ कार्यक्रम अगाडि बढाइएको छ । सात सय घरधुरी रहेको वडामा झण्डै पाँच सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आइसकेको गाउँपालिकाले जनाएको छ । साबिक दगातुम्डाँडा गाविस वडा नं ६, ७, ८ र ९…