Live on
Your Voice, Your Power
काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज पेसी तोकेका छन् । उनले आज १२ संयुक्त र एउटा एकल इजलासमा गरी ४५४ मुद्दामा पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् । अदालनतकाअनुसार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलास बस्नेछ । झन्डै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज सोमबार प्रधानन्यायाधीशलाई महाभियोग…