Uncategorized « Khabarhub

टर्की र भियतनाममा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौँ – टर्की र भियतनाममा नेपालको पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिएको छ । टर्कीको राजधानी इस्तानबुल र भियतनामको राजधानी हनोईमा अन्तर्राष्ट्रिय पर्यटन यात्रा तथा मार्ट गरी पर्यटन प्रवर्द्धन गरिएको हो । स्तनबुलमा २६औँ पूर्वी भूमध्य सागरीय अन्तर्राष्ट्रिय पर्यटन तथा यात्रा प्रदर्शनी एएमआइटीटी सम्पन्न भएको छ । चैत २९ देखि वैशाख २ गतेसम्म चलेको कार्यक्रममा नेपाल पर्यटन…