Live on
Your Voice, Your Power
काठमाडौँ– रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौँ बानियाटार बस्ने सिन्धुली हरिहरपुर गाउँपालिका ४ घर भएका ५० वर्षीय हेम कुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका १ घर भएका नवीन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाडौँ…