Uncategorized « Khabarhub

चितवनमा पुँजीगत खर्च ७७ प्रतिशत मात्र

चितवन– यहाँको विकासका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०८१-८२ मा विनियोजन गरेको बजेटमध्ये ७७  दशमलब ८५ प्रतिशत मात्र खर्च भएको छ ।  पुँजीगत खर्चका लागि १० अर्ब चार करोड ९५ लाख ८० हजार ६९१ बजेट विनियोजन गरिएकामा सात अर्ब ८२ करोड ३८ लाख ८० हजार ६२७ खर्च भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय…