Uncategorized « Khabarhub

चोरी भएका सामान बुझाउन निगमको आग्रह

काठमाडौं– नेपाल वायुसेवा निगमले आन्दोलनका क्रममा हराएका तथा चोरी भएका नगद तथा जिन्सी सामान बुझाउन आग्रह गरेको छ । आज एक सूचना जारी गरी निगमले भदौ २४ को ‘जेन-जी’ प्रदर्शनका क्रममा निगमको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा भएको तोडफोड, आगजनी, चोरी एवम् लुटपाटबाट हराएका सामग्री फिर्ता गर्न सबैलाई आग्रह गरेको हो । निगमको कार्यालयबाट नगद, मोबाइल, कम्युटर…