Uncategorized « Khabarhub

ब्राउनसुगरसहित तीन जना पक्राउ

बुटवल– रुपन्देही प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले नौ सय ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका ४ प्रगतीटोल बस्ने २९ वर्षीय नरेन्द्रकुमार दर्जी, कन्चन–५ बस्ने ३१ वर्षीय मोहन सुनार र कन्चन–४ का ३४ वर्षीय…