Live on
Your Voice, Your Power
काठमाडौँ– भारतीय सिने उद्योग पनि अचम्मको छ । कुनै समय पान चपाउँदै ओर्लिएको हेलियनको चलचित्रले त्यहाँको बजारमा सर्वाधिक सफलता पाएको थियो । भारतमा अर्को एउटा त्यस्तै चलचित्र बनेको छ ‘डगडग’ । यसमा एउटा मोटरसाइकललाई ‘ईश्वरीय शक्ति प्राप्त’ भनेर चित्रण गरिएको छ । एक शताब्दीअघि बेलायतको पूर्वीशहर रेडिचमा ‘रोयल इनफिल्ड’ मोटरसाइकलको पहिलो निर्माण भएको थियो ।…