Uncategorized « Khabarhub

पछिल्लो २४ घण्टामा ४ लाख ३८ हजार जना कोरोनामुक्त, मृत्यु कति?

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन् । ‍ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ७९ हजार ३७८, बेलायतमा ३८ हजार ५२०, टर्कीमा ३३ हजार ८६० जना थपिएका हुन्। यसैगरी रुसमा २८ हजार १९०, भारतमा १६ हजार २१, इरानमा १३ हजार ३९१ र ब्राजिलमा ७ हजार ३५९ जनामा संक्रमण पुष्टि…