Uncategorized « Khabarhub

यसरी बनाउन सकिन्छ सिम्पल पोटेटो फ्राई

दैनिक भोजन होस् या नास्ता हरेकमा चलाइने अति आवश्यक चिज आलु प्रायः हामी नेपालीको भान्छामा रहन्छ र बनाउन पनि अति सजिलो छ । एक एकदम सजिलो आलु भुजुरी बनाउने तरिका दिइएको छ । चाहिने सामान र बनाउने विधिः १÷२ किलो आलु एकै साइजको मसिनो भुजुरी गरी काट्नु, नुन, बेसार, मोली १५÷२० मिनेट छोडिदिनु, यसरी राख्दा…