Live on
Your Voice, Your Power
काठमाडौँ– चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट यार्सागुम्बा तथा जडिबुटीसहित एक जना पक्राउ परेका छन् । यार्सागुम्बा जस्तो देखिने वस्तु ४ सय १२ ग्राम, सिलाजित जस्तो देखिने पदार्थ ६ सय ५० ग्राम र रातो केशरी जस्तो देखिने पदार्थ १ सय ग्रामसहित जुम्ला कन्कासुन्दरी गाउँपालिका-८ बस्ने २४ वर्षीय तुला कामीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । काकडभिट्टाबाट…