Live on
Your Voice, Your Power
काठमाडौं– आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित लडाकु शिविरमा आक्रमण गरेको छ । कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ । अमेरिकाले हिज्बुल्लाहलाई आतङ्कवादी सङ्गठन मानेको छ । गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी…