Live on
Your Voice, Your Power
काठमाडौं– पाकिस्तानी भूमिमा ब्रह्मोस क्षेप्यास्त्र खसेको विषयमा उच्चस्तरीय छानबिन गरिने भारतीय रक्षामन्त्री राजनाथ सिंहले जनाएका छन् । संसद्लाई घटनाबारे जानकारी दिँदै रक्षामन्त्री सिंहले असावधानीवश क्षेप्यास्त्र प्रहार भएको भन्दै यसबारे छानबिन गरिने जनाएका हुन् । नियमित मर्मत एवम् निरीक्षणका क्रममा बेलुकी ७ बजेतिर असावधानीवश क्षेप्यास्त्र प्रहार भएको उनले बताए । उक्त क्षेप्यास्त्र पाकिस्तानी भूमिमा खसेको बारे…