Live on
Your Voice, Your Power
नयाँदिल्ली- भारतीय एयरलाइन्स कम्पनी ‘भिस्तारा’ले सोमबार आफ्नो उडान भर्दैछ । यो कम्पनीले पछिल्ला ९ वर्षदेखि भारतीय उड्ययन क्षेत्रमा आफ्नो सेवा दिइरहेको थियो । ‘भिस्तारा’ सिंगापुर एयरलाइन्स र टाटा सन्सको एक संयुक्त कम्पनी थियो । तर अब यसको विलय टाटा ग्रुपको स्वामित्व रहेको एयरलाइन्स कम्पनी एयर इन्डियामा हुँदैछ । यस विलयपछि ‘भिस्तारा’ एयरलाइन्सको परिचालन एयर इन्डियामार्फत…