भारत / चीन / सार्क Archives | Page 272 of 307 | Khabarhub Khabarhub

बंगलादेशमा ट्रेन दुर्घटना, १६ जनाको मृत्यु

ढाका– बंगलादेशको ब्रह्मणबान्डिया जिल्लामा मंगलबार भएको ट्रेन दुर्घटनामा कम्तिमा १६ जनाको मृत्यु भएको छ । दुईवटा ट्रेन एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा अन्य ५० जना घाइते भएका जनाइएको छ । सिलहटबाट चटगाउँ जाँदै गरेको उदयन एक्सप्रेस मंगलबार बिहान २ बजेर १५ मिनेटमा चटगाउँबाट ढाका जाँदै गरेको टुर्ना निसिता एक्सप्रेससँग मोङ्डोभाग रेलवे स्टेशनमा ठोक्किएको थियो । स्थानीय…