भारत / चीन / सार्क Archives | Page 45 of 299 | Khabarhub Khabarhub

भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका छौँ : साउदी विदेशमन्त्री

काठमाडौँ- साउदी अरबका विदेशमन्त्री फरहान अल साउदले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । उनले भारतसँगको द्विपक्षीय सम्बन्ध पछिल्लो समय द्रुत गतिमा अगाडि बढेको समेत बताए । विशेषगरी आर्थिक र व्यापारिक सम्बन्धका क्षेत्रमा अझै ठूलो सम्भावना रहेको उल्लेख गर्दै यसका लागि थप प्रयास आवश्यक रहेको उनको भनाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र…