युरोप Archives | Page 20 of 133 | Khabarhub Khabarhub

रुसद्वारा ऊर्जामन्त्री र अर्थमन्त्रीसहित ६१ अमेरिकी अधिकारीमाथि यात्रा प्रतिबन्धको घोषणा

काठमाडौँ- रूसले अमेरिकी ऊर्जामन्त्री र अर्थमन्त्रीसहित ६१ जना अमेरिकी अधिकारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ । ऊर्जामन्त्री जेनिफर ग्रानहोम र अर्थमन्त्री जेनेट येलेनसहित ६१ अमेरिकी नागरिकलाई आफ्नो भूमिमा प्रतिबन्ध लगाइएको रूसी विदेश मन्त्रालयले जनाएको छ । रूसी राजनीतिक एवम् अन्य अधिकारीका साथै व्यापार प्रतिनिधिहरूविरुद्ध अमेरिकी प्रतिबन्धको बदलामा अमेरिकी नागरिकहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो । विदेश मन्त्रालयले अग्रणी…