Live on
Your Voice, Your Power
पछिल्लो समय मधुमेहका बिरामीहरू बढ्दै गएका छन्। मधुमेहले शरीरका हरेक कोशिकालाई नकारात्मक प्रभाव पार्ने गर्छ। मधुमेहको मुख्य कारण जीवनशैलीमा व्यायामको कमी, धेरै गुलियो, चिल्लो भोजन रहेको चिकित्सक बताउँछन्। योग र खानपानमा सुधार गरे प्रारम्भिक मधुमेह धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ। नेपालीमा चिनी रोग भनिने मधुमेह पछिल्लो समय बालबालिकामा पनि धेरै पाइएको छ। वंशाणुगत कारणले पनि…