अन्तर्वार्ता Archives | Page 48 of 75 | Khabarhub Khabarhub

विषादीको बढ्दो प्रयोगले बालबालिकामा क्यान्सर

नेपाली समाजमा क्यान्सर भनेको उमेर पुगेपछि लाग्ने रोग भनेर बुझिन्थ्यो। तर, पछिल्लो समय साना बालबालिकामा पनि क्यान्सर धेरै देखिन थालेको छ। कतिपय बालबालिकाहरूलाई त उपचारको पहुँच भन्दा बाहिर राख्नु पर्ने बाध्यात्मक अवस्था छ। नेपालमा क्यान्सर रोग बढ्दै गइरहेकोले पछिल्लो समय चिकित्सकले पनि उपचारको स्थिति पहिलाको भन्दा भयावह बन्दै गएको बताएका छन् । यसै विषयमा आधारित…