Live on
Your Voice, Your Power
काठमाडौं- गर्भवती, सुत्केरी र प्रसूति अवस्था महिलाको लागि विशेषज्ञ अवस्था हो । तर यही अवस्थामा उचित हेरचाह हुन सकेन भने धेरै समस्याले सताउन सक्छ । भर्खरै जन्मिएको शिशुलाई र आमालाई हेरचाहको निकै आवश्यकता पर्दछ । भर्खरै जन्मिएको शिशुमा कस्ता समस्या देखा पर्छन् र नवजात शिशु र साना बालबालिकाको स्याहार कसरी गर्ने ? यी नै विषयमा…