बैंक/वित्त Archives | Page 80 of 82 | Khabarhub Khabarhub

साढे ४ करोड कर्जा हिनामिना– बैंकका पूर्व सीईओसहित ११ जना पक्राउ

काठमाडौं– बैंक अफ काठमाडौंबाट भएको कर्जा हिनामिना प्रकरणमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । नक्कली जग्गा धितो राखेर ४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरी सर्वसाधारणको निक्षेप हिनामिना गर्ने कार्यमा संलग्न बैंकका कर्मचारीसहित ११ जनालाई पक्राउ गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंक अफ काठमाडौंमा भएको कर्जा अनियमितता प्रकरणको अनुसन्धान गरिरहेको…