Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जरका लागि तयार रहन लघुवित्त संस्थाहरुलाई आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यकता’ विषयक अन्तरक्रियामा बोल्दै गभर्नर नेपालले ग्रामीण क्षेत्रको गरिबी निवारणका लागि आर्थिक गतिविधि बढाउनका लागि आर्थि टेवा पुर्याउने लक्ष्यका साथ शुरु गरिएको लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक…