Live on
Your Voice, Your Power
चितवन - कोरोना भाइरसको महामारी र चैतदेखि लगाइएको लकडाउनले ठप्प भएका चितवनका होटलहरू सञ्चालनको तयारी भएको छ । यही साउन १५ गतेदेखि सरकारले होटल सञ्चालन गर्न दिने भएपछि सौराहाका व्यवसायी बन्द भएका होटललाई सञ्चालन गर्ने तयारीमा जुटेका छन् । आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार साइकलयात्रामा निस्किएका छन् । सौराहाबाट शुरु भएको साइकलयात्रा…