स्टक Archives | Page 3 of 50 | Khabarhub Khabarhub

मंगलबार पनि सेयर बजार उकालो

काठमाडौं- मंगलबार पनि सेयर बजार उकालो लागेको छ । मंगलबार ४५.९८ अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक २१०६.४८ विन्दुमा आएर बन्द भएको छ । मंगलबार ३१३ कम्पनीका ९९ हजार ६ सय ४१ पटक भएको कारोबारमा १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार…