Live on
Your Voice, Your Power
काठमाडौं– एक वर्षको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८९६ अंकले वृद्धि भएको छ । २०८० कात्तिक मसान्तमा १८५२.०९ अंक रहेको नेप्से पछिल्लो १ वर्षमा वृद्धि भएर गएको कात्तिक मसान्तसम्म २७४८.७९ अंकमा पुगेको थियो । यद्यपि पछिल्लो दिनका कारोबारमा केही गिरावट आएर आज बिहीबारको कारोबार सम्म आइपुग्दा नेप्से २६८२.२९ अंकमा सीमित भएको छ । नेप्से सुचकांकमा…