एथलेटिक्स Archives | Page 5 of 5 | Khabarhub Khabarhub

लण्डन म्याराथन– पुरुष र महिला तर्फको उपाधि केन्याली नागरिकले जिते

एजेन्सी – लण्डन म्याराथनमा केन्याका धावक इल्युड किपचोगे प्रथम भएका छन् । लण्डन म्याराथनको ३९ औं संस्करणको प्रथम भएका उनले नयाँ किर्तिमानी बनाउनुका साथै तिव्र गतिमा दौडिन दोस्रो धावक बनेका छन् । यसअघि उनले गएको वर्ष बर्लिन म्याराथनमा पनि विश्व किर्तिमानी बनाएका थिए । लण्डन म्याराथनमा प्रथम भएका उनले ४२ किलोमिटरको दूरी २ घण्टा २…