अन्य Archives | Page 43 of 46 | Khabarhub Khabarhub

‘पल्सर स्पोर्टस् अवार्ड’लाई ‘केल्मे’को साथ

काठमाडौं– खेलकुद सामग्रीको उत्पादक कम्पनी ‘केल्मे’ नेपाली खेलकुद अवार्ड प्रायोजकको रुपमा भित्रिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च र केल्मे कम्पनी आगामी असार १७ गते आयोजना हुने ‘पल्सर स्पोर्टस् अवार्ड’ का लागि आवश्यक पोशाक उपलब्ध गराउने समझदारी भएको हो । कार्यक्रममा उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष खेलाडी, पपुलर अवार्ड, पिपल्स च्वाईस अवार्ड पनि वितरण गरिने…