क्रिकेट Archives | Page 111 of 225 | Khabarhub Khabarhub

विश्वकप छनोटमा यस्तो छ नेपालको खेल तालिका

काठमाडौं - आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गतका खेल तालिका सार्वजनिक भएको छ । समूह ‘ए’ अन्तर्गतको ग्रुप टूमा रहेको नेपाल र ओमानबीच पहिलो खेल फेब्रुअरी १८ तारिखमा हुनेछ । उक्त खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । यो समूहमा आयोजक ओमानसहित, नेपाल, क्यानडा र फिलिपिन्स रहेका छन् । नेपालले दोस्रो खेल फिलिपिन्ससँग खेल्नेछ ।…