क्रिकेट Archives | Page 144 of 206 | Khabarhub Khabarhub

पाकिस्तानका ६ क्रिकेटर कोरोना संक्रमणमुक्त

पाकिस्तान- कोरोना भाइरसको संक्रमण देखिएको पाकिस्तान क्रिकेट टिमका १० खेलाडीमध्ये ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । गत साता कोरोना संक्रमण देखिएका १० खेलाडीमा पुनः परीक्षण गर्दा ६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना नेगेटिभ देखिनेमा मोहमद हसनैन, सादव खान, फकर जमान, मोहमद रिजवान, मोहमद हाफिज र वाहब रियाज रहेका छन् । दोस्रो…