फुटबल Archives | Khabarhub Khabarhub

जर्मन बुन्डेसलिगा : बायर लेभरकुजेनको फराकिलो जित

काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा बायर लेभरकुजेनले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा बोचुमलाई ५–० गोलले हराउँदै उपाधि रक्षा गरिसकेको लेभरकुजेनले आफ्नो अपराजित यात्रा कायम राखेको हो । लेभरकुजेनका लागि प्याट्रिक सेक, भिक्टर बोनिफेस, ज्यामिन आद्ली, जोसेफ स्टानिसिक र एलेक्स ग्रिमाल्डोले एक–एक गोल गरेका थिए । यो जितसँगै लेभरकुजेन ३३ खेलबाट ८७ अंकका साथ…