फुटबल Archives | Page 242 of 301 | Khabarhub Khabarhub

एटलान्टा च्याम्पियन्स लिगको प्रिक्वाटर फाइनलमा

काठमाडौं- एटलान्टा च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा पुगेको छ । समूह चरणको पहिलो तीन खेलमा पराजित भएको एटलान्टा आश्चर्यजनिक रुपमा प्रिक्वार्टर फाइनलमा पुगेको हो । पहिलो पटक च्याम्पियन्स लिगमा स्थान बनाउन सफल एटलान्टाले डाइनामो जाग्रेबसँग ४-०, शाक्टर डोनेस्ट्कसँग २-१ र म्यान्चेष्टर सिटीसँग ५-१ को फराकिलो हार ब्यहोरेको थियो । त्यसपछि उसले आफ्नो होममा म्यान्चेष्टर सिटीलाई बराबरीमा रोक्न…