फुटबल Archives | Page 59 of 300 | Khabarhub Khabarhub

नेयमारको गोलमा क्रोएसियाविरुद्ध ब्राजिलको अग्रता

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप अन्तर्गत ब्राजिलले क्रोएसियाविरुद्धको खेलमा अग्रता लिएको छ। अतिरिक्त समयको पहिलो हाफको अन्तिम मिनेटमा नेयमारले गोल गर्दै अग्रता दिलाएका हुन्। दोहास्थित एजुकेशन सिटी स्टेडियममा जारी खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।