भलिबल Archives | Page 10 of 18 | Khabarhub Khabarhub

राष्ट्रिय महिला क्लब भलिबलको उपाधि न्यु डाईमण्डलाई

काठमाडौँ – न्यु डाईमण्ड स्पोर्ट्स क्लबले पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यु डाईमण्ड च्याम्पियन बनेको हो । रोमान्चक बनेको खेलको सुरुवाती सेट पुलिसले २५-२२ ले…