Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय खेलाडी कल्याण कोषले राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीलाई आर्थिक सहयोग गरेको छ । चोटग्रस्त मालीको उपचारका लागि सोमबार कोषले दुई लाख रुपैयाँ सहयोग गरेको हो । कोषले हरेक वर्ष विभिन्न समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गर्दै आएको छ भने यस वर्ष उक्त रकम चोटग्रस्त मालीको उपचारका लागि सहयोग प्रदान गरेको हो । मालीलाई…