भलिबल Archives | Page 14 of 18 | Khabarhub Khabarhub

महिला भलिबल टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एसियन भलिबल फेडेरेसन (एभीसी) सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको स्वर्ण पदक विजेता महिला भलिबल टोलीलाई बधाई दिएका छन् । बिहीबार स्वर्ण जितेर शुक्रबार स्वदेश फर्किएको भलिबल टोलीलाई प्रधानमन्त्री ओलीले आज बधाई दिएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- ‘बंगलादेशको ढाकामा सम्पन्न प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको…