Live on
Your Voice, Your Power
सामान्यतया महिलाहरुको शरीरको विभिन्न भागमा सेता धर्साहरु देखिन्छ । यो विशेषगरी पेट, हिप, पिँडौला, स्तन आदि आसपासमा हुने गर्दछ । जसका खुल्ला कपडा लगाउँदा महिलाको शरीरमा भएको सेतो धर्साहरु सबैको नजरमा पर्न पुग्छ । जसका कारण युवतीहरु चिन्तित हुने गर्दछन् । विशेषगरी नाइटोमुनिको भाग, तिघ्रा, पाखुरा, हिप, स्तनका वरिपरि देखिने सेतो धर्सालाई स्ट्रेच माक्स भनिन्छ…