जीवनशैली Archives | Page 24 of 69 | Khabarhub Khabarhub

मुटु जोगाउन अवलम्बन गर्नुहोस् यी १० टिप्स

अहिले अधिकांश मानिसमा मुटुरोगको समस्या देखिने गरेको छ । यो वृद्ध उमेरका मानिसमा मात्र नभई युवा र बालबालिकामा समेत हुने गर्दछ । मुटुरोग हुनबाट कसरी बच्ने त ? १. दैनिक व्यायाम दैनिक ४५ मिनेटसम्म व्यायाम गरेमा असल कोलेस्टेरोल र इन्सुलिन सेन्सिटिभिटी बढ्नगई टाइप २ डाइबिटिजलाई नियन्त्रण हुन्छ र मुटुरोग हुनबाट बच्न सकिन्छ । २. तौल…