Live on
Your Voice, Your Power
काठमाडौँ– अहिले विश्वब्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिरहेको छ । जसको प्रकोप नेपालमा पनि तीब्र रुपमा बढिरहेको छ । यही मेसेमा हिन्दु नेपालीहरुको महान पर्व दशैँको नवरात्र चलिरहेको छ । विशेष गरी यो समयमा मानिसहरु उपवास बस्ने गर्छन् । तर यो बेला कोरोना भाइरसका कारण पर्नसक्ने असरबाट बच्न इम्यूनिटी बढाउने खानेकुार खानुपर्छ । व्रत बसेका…